नेविसंघ महाधिवेशन सुरु हुदै
काठमाडौं,२३ साउन । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ९ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनको उद्घाटन आज पार्टी सभापति शेरबहादुर देउवाले भृकुटीमन्डपमा गर्नेछन् । पार्टी एकीकरणपछि पहिलोपटक हुन लागेको यो महाधिवेशनमा नीतिको विषयमा खासै चर्चा नसुनिएपनि नेतृत्वको होड भने चर्कै देखिएको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका […]
२०७३ श्रावण २३ गते, आईतवार