अविश्वास प्रस्तावमाथि मतदान हुने
काठमाडौ, ९ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने कार्यक्रम रहेको छ । संसदमा […]
२०७३ श्रावण ९ गते, आईतवार