आज पुष्पलाल स्मृति दिवस
काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको आज ३७ औं स्मृति दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । जननायक बीपी कोइरालाको ३३ औं स्मृति दिवसको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको स्मृति दिवस मनाइने गरिछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका […]
२०७२ श्रावण ७ गते, बिहीबार