काँग्रेसको महाधिवेशन सर्ने सङ्केत
काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसले पार्टीको आगामी तेह्रौँ महाधिवेशन सर्न सक्ने सङ्केत गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको नेपाली काँग्रेस पदाधिकारीको बैठकमा महाधिवेशन बारेमा केन्द्रित रहेर छलफल भएको थियो । नेपाली काँग्रेसले पार्टीको तेह्रौँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय गरेको थियो । संविधान निर्माणमा पार्टीको सम्पूर्ण शक्ति […]
२०७२ भाद्र ११ गते, शुक्रबार