एमाओवादी नेतृत्वको३० दलीय मोर्चा भावी रणनीति बनाउदै
काठमाडौ, २६ फागुन। एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले भावी रणनीतिको बारेमा आज छलफल गर्ने भएको छ ।रणनीतिको बारेमा छलफल गर्न मोर्चाले दुई ओटा छुट्टाछुट्टै बैठक बोलाएको छ । दुबै बैठकमा दोस्रो चरणको आन्दोलनको स्वरुप र अहिलेसम्म भएका वार्ताको बारेमा छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए उनका अनुसार काङ्ग्रेस–एमाले लगायतका दल वार्ता र […]
२०७१ फाल्गुन २६ गते, मंगलवार