गोलमेच सम्मेलन सबैको एजेन्डा बन्नुपर्छ : गौरब
बाँके ,८ साउन । नेकपा-माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेल गौरबले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताएका छन् ।क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उन ले भने , “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौ, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”आफ्नो […]
२०७० श्रावण ८ गते, मंगलवार