आज सुर्खेत बन्द
१७ जेठ – सुर्खेतको काँक्रेबिहान बन संरक्षण क्षेत्रमा भगवान गौतम बुद्धको मुर्ती राख्ने बिषयमा प्रशासनसंग कुरा नमिले पछि आज पुन अनिश्चितकालिन सुर्खेत बन्दको आह्वान गरिएको छ । बिभिन्न जनजाती संगठनहरुको ऐकेबद्धतामा बौद्ध धर्मावलम्वीहरुले आह्वान गरेको अनिश्चितकालिन सुर्खेत बन्दले आज बिहानै देखि त्यहाँको जनजिवन प्रभावित भएको छ ।यस अघि पनि जनजाती महासंघ सुर्खेतले गरेको अनिश्चिकालीन बन्द […]
२०७० जेष्ठ १७ गते, शुक्रबार