नेकपाका ४ जना कार्यकर्तालाई रिहा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतले सफाई दिएको छ । सोमबार ललितपुर जिल्ला अदालतले दावी नपुग्ने भन्दै नेकपाका चार जना कार्यकतालाई सफाई दिएको हो । जिल्ला अदालत ललितपुरको ५ नम्बर इजलासले सुर्य भुजेल, रामकृण खतिवडा, शिव धिमाल र दोर्जे शेर्पालाई रिहा गर्न आदेश दिएको हो । विष्फोटक पदार्थ (वम) विष्फोट गराई कर्तव्य […]
२०८० फाल्गुन २२ गते, मंगलवार