राजनीति

ललिता निवास प्रकरणः १७ जना धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले मिनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ भनेशिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, […]

२०८० भाद्र २४ गते, आईतवार

‘एमसीसीका बारेमा किन बोल्दैनन् काठमाडौंका मेयर बालेन ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि अमेरिकी एजेण्ट भएको हुन सक्ने आशका व्यक्त गरेका छन् । नेकपा काठमाडौं जिल्ला नम्बर १ को दोश्रो आवधिक योजनाको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै कृतिले बालेन एमसीसीको पक्ष वा विपक्षमा नबोलेर अमेरिकालाई सहयोग गरिरहेको हुन […]

२०८० भाद्र २४ गते, आईतवार

‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक’ बृहत् अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही, क्रान्तिकारी कम्युनिस्ट पार्टी रुपन्देही, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देही र नेकपा (मशाल) ले संयुक्तरुपमा आयिजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता’ विषयक बृहत् अन्तरक्रिया शनिबार बुटवलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले प्रस्तुत गरेको ७ पृष्ठको अवधारणा पत्रमा विभिन्न दलका […]

२०८० भाद्र २४ गते, आईतवार

जनपत्रकार संगठन नेपालद्वारा सञ्चार मन्त्री शर्मालाई ज्ञापन पत्र

काठमाडौँ । जनपत्रकार संगठन नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई साना तथा स्वरोजगारमूलक मिडियाहरु समस्यामा परेको भन्दै उनीहरुको संरक्षणका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टिमले शुक्रबार मन्त्रालयमा मन्त्रीलाई भेट्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले कानूनी जटिलताका कारण पत्रकारका माग सम्बोधन गर्न […]

२०८० भाद्र २३ गते, शनिबार

नेकपा प्यूठानले एमसीसीविरुद्ध सशक्त संघर्ष गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी प्युठानले राष्ट्रघाती एमसीसी सम्झौता, मिटर ब्याजी र लघुवित्तको चर्को ब्याजका विरुद्ध सशक्त संघर्ष गर्ने उद्घोष गरेको छ। सो पार्टीको हालै सम्पन्न पाँचौ पूर्ण बैठक उक्त निर्णय गरेको हो ।एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षड्यन्त्र रहेको भन्दै राष्ट्रघाती एमसीसी […]

२०८० भाद्र २२ गते, शुक्रबार

‘जेल पनि क्रान्तिकाे माेर्चा हाे ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले जेल पनि क्रान्तिको महत्वपूर्ण माेर्चा भएकाे बताएका छन् । नेकपा काठमाडौं जिल्ला नम्बर ३ काे दाेस्राे आवधिक योजनाकाे पहिलाे पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले क्रान्तिकारीका लागि जेल पनि महत्त्वपूर्ण माेर्चा भएकाे भन्दै अन्यायका विरूद्धमा लड्दा जेल परे त्यहिबाट संघर्ष गर्नुपर्ने बताए ।देशभर […]

२०८० भाद्र २२ गते, शुक्रबार

‘समाजवादी क्रान्ति पुरा गर्ने दायित्व नेकपाको काँधमा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले समाजवादी क्रान्ति पुरा गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको काधँमा आएको वताएका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको t रास्काेट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता विवेकले नेपाललाई युक्रेन बनाउन खोज्ने साम्राज्यवादका विरुद्ध समाजवादी […]

२०८० भाद्र २१ गते, बिहीबार

नयाँ नक्साबारे चीनलाई जानकारी गराएको आधिकारीकता भेटिएन !

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा पत्राचारको रेकर्ड नभेटिएको बताएका हुन् ।२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि […]

२०८० भाद्र २१ गते, बिहीबार

अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आउन लागेको बताइएको छ ।संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ । ४० औं संस्करणको संयुक्त […]

२०८० भाद्र २१ गते, बिहीबार

वडा कार्यालयमा झडप, जनप्रतिनिधिसहित तीनजना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा जनप्रतिनिधिहरु र सेवाग्राहीवीच झडप भएको छ । झडपमा परेर नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको […]

२०८० भाद्र २० गते, बुधबार