भोलि ( फागुन ४ गते )नेपाल वन्द
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले भोलि फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको […]
२०७८ फाल्गुन ३ गते, मंगलवार