राजनीति

प्रधानमन्त्री देउवासंग अमेरिकी विदेशमन्त्रीको भेटवार्ता !

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु ले आज भेटवार्ता गर्ने भएका छन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु हिजो बुधबार साँझ काठमाडौं आएका थिए । उनले आज प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का र अन्य अधिकारीहरूसँग पनि भेट गर्ने बताइएको छ । लु नेपाल भ्रमणका रहेकै बेला आजै […]

२०७८ मंसिर २ गते, बिहीबार

मगर मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंसिर ८ देखि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपालको ऐतिहासीक चौथौ राष्ट्रिय सम्मेलन यहि मंसिर ८ देखि १० सम्म हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाको पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ८ गते हुने र नेकपाका महासचिव विप्लवले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । मोर्चाको वन्द सत्र मंसीर ९ र १० गते म्याग्दीको वेनीमा […]

२०७८ मंसिर २ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा जिल्ला सदस्य अमर गोपालीलाई कारवाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य अमर गोपालीलाई कारवाही गरेको छ। जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरको संयुक्त हस्ताक्षरित विज्ञप्तमा गोपालीलाई कारवाही गरेको कुरा खुलाएको छ। विज्ञप्तिमा लेखिएको छ कि नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य बोकी एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षरत रहेको र वैज्ञानिक समाजवादी आन्दोलनको नेतृत्व गरेकोले […]

२०७८ मंसिर २ गते, बिहीबार

बारद्वारा प्रधानन्यायाधीशलाई शुक्रबारसम्मको अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसियसनले प्रधान न्यायाधीश जबराविरुद्ध आन्दोलनको कार्यक्रम थप गरेको छ । नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो । आगामी आन्दोलनमा सर्वोेच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मङ्सिर ३ गते […]

२०७८ मंसिर १ गते, बुधबार

नेपाल बन्द व्यापकरुपमा सफल : नेकपाका दर्जनौ नेता-कार्यकर्ता गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा काठमाडौँ क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको अपिल पर्चा बाड्दै गर्दा नेकपाका महानगर सेक्रेटेरी सङघर्स र नेवाः मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेकपाका केन्द्रीय सदस्य पौडेलसहित १७ जना गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन प्रहरीले विभिन्न ठाउँमा हस्तक्षेप गरेको छ । यसैक्रममा प्रहरीले नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जनालाई चितवनको लायन्स चोकबाट गिरफ्तार गरेको छ यस्तै पुर्वी चितवनबाट ३ जना र चौविसकोटीबाट ५ जना गिरफ्तार गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै […]

२०७८ कार्तिक ३० गते, मंगलवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा नेपाल बन्दलाई पूर्ण समर्थन र ऐक्यबद्धता

काठमाडौँ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दलाई अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो समर्थन र ऐक्यबद्धता प्रकट गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेपाल बन्दका कारण देशभरका सम्पूर्ण क्षेत्र ठप्प : नेकपाका दर्जनौ नेता – कार्यकर्ता गिरफ्तार

काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभर यातायात, उद्योग, व्यापार–व्यवसाय, कलकारखाना र शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र ठप्प भएका छन । यसैक्रमा नेपाल बन्द गरेको भन्दै प्रहरीले युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेकपाद्वारा मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी राख्न आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले पेट्रोलियमलगायत सम्पूर्ण क्षेत्रमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म सङ्घर्ष जारी राख्न आह्वान गरेको छ । सो पार्टीले पेट्रोलियमलगायत सम्पूर्ण क्षेत्रमा गरेको मूल्यवृद्धिको प्रतिवाद गर्न र यही कात्तिक ३० गते आह्वान गरिएको नेपाल बन्द भव्य रूपले सफल पार्न आमजनसमुदायलाई अपिलसमेत गरेको छ । ‘पेट्रोलियम र सम्पूर्ण क्षेत्रमा भएको मूल्यवृद्धिको प्रतिवाद गरौँ […]

२०७८ कार्तिक २८ गते, आईतवार

‘कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यहि कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न आम जनतामा अपिल गरेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले एक अपिल जारी गर्दै सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न सबैलाई […]

२०७८ कार्तिक २८ गते, आईतवार