प्रधानमन्त्री देउवाद्वारा भारत भ्रमणको तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा पुसभित्रै भारत जाने गरी आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।भ्रमणको अन्तिम गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जाने मिति तय भइसके पनि मन्त्रालयका उच्च अधिकारीले कहिले जाने भन्ने खुलाउन चाहेनन्। कोरोना संक्रमणको […]
२०७८ पुष ९ गते, शुक्रबार