जनसम्पर्क मञ्चद्वारा बिकृति बिसङ्गतीका विरुद्ध लड्ने उदघोष
काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले जनताको हितमा उत्तरदायी भूमिकामा काम गर्ने र देशद्रोही भ्रष्टाचारी कमिशनखोर लुट्खोर, सुद्खोरलाई जनकारवाही गर्ने र बिकृति बिसङ्गतीका विरुद्ध सधै लड्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको हालै बसेको बैठकले सो निर्णय गरेको हो । बैंठकमा आफ्नो महत्वपूर्ण भनाईहरू राख्दै जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष तथा प्रमुख […]
२०७८ श्रावण १० गते, आईतवार