भागिरथीको हत्यारालाई कारवाही गर्न चौतर्फी दवाब
काठमाडौं । बैतडीकी भागिरथी भट्टको हत्यारालाई कडा कारवाहीको माग गर्दै बिभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । यसैक्रममा अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीले बैतडीकी भागिरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विषयमा दोषीलाई सार्वजनिकसहित कडा कारवाहीको माग गर्दै कैलालीको लम्किचुहामा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी […]
२०७७ माघ २७ गते, मंगलवार