मार्क्सवादी एकता अभियानको बैठक प्राद्यापक रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न
काठमाडौं । मार्क्सवादी एकता अभियान नेपाल केन्द्रिय सचिवालयको बैठक सचिवालयका संयोजक प्राद्यापक रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ । अभियानको माघ १७ र १८ गते बसेको बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको बताइएको छ –“१.मार्क्सबादी एकता अभियानलाई बिस्तार गर्ने । यस क्रममा तत्कालका लागि शहर केन्द्रित हुने गरी देशब्यापी अभियान बिस्तार गर्ने !२. राज्यपुनर्संरचना […]
२०७७ माघ १८ गते, आईतवार