राजनीति

नेकपा ललितपुर सेक्रेटरी विदुषी गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुर सेक्रेटरी विदुषीलाई प्रहरीले गिरफ्तार गरेको छ छ । सेक्रेटरी विदुषीलाई गएराती घरमा बसी रहेको अवस्थामा प्रहरीले गिरफतार गरेर बेपत्ता बनाएको उनको पारिवारिक स्रोतले बताएको छ ।

२०७७ कार्तिक १६ गते, आईतवार

नेकपा ललितपुरद्वारा बिभिन्न स्थानमा कोणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टीको केन्द्रीय संघर्षका कार्यक्रम बमोजिम आज जिल्लाका नगर, महानगरको विभिन्न स्थानमा झण्डा व्यानसहित कोणसभा सम्पन्न गरेको छ। सो पार्टीको ललितपुर सेक्रेटरी विदुषीले बिज्ञप्ति जारी गर्दै जिल्लाका बिभिन्न स्थानमा कोण सम्पन्न गरेको बताएकी छन । यस बिषयमा सेक्रेटरी विदुषीले जारी गरेको बिज्ञप्ति यस्तो छ –“आमनागरीकहरुलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको […]

२०७७ कार्तिक १५ गते, शनिबार

‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ बिषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । मार्क्सवादी एकता अभियानको आयोजनामा ” कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा ” शिर्षकमा नेपालका मार्क्सवादी बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ। उक्त कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ ,एकराज भण्डारीले मन्तव्य ब्यक्त गरे भने पार्टीहरुको तर्फबाट बैज्ञानिक समाजबादीबाट आहुती,राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी ,बोल्सेबिक बाट रबिन्द्र श्रेष्ठ ,नेकपाबाट लोक नारायण […]

२०७७ कार्तिक १५ गते, शनिबार

प्रतीक र विज्ञानलाई तत्काल रिहा नगरे ठूलो मूल्य चुकाउनुपर्ने !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरोले विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा रहेका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई अपहरण शैलीमा गिरफ्तार गरी जनतालाई समेत आतङ्कित पारेको भन्दै गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरो ब्युरो झ्न्चार्ज प्रतापले जारी […]

२०७७ कार्तिक १३ गते, बिहीबार

प्रचण्डलाई थाहै नदिई केन्द्रीय समितिको बैठक सारियो !

काठमाडौं । सत्ताधारी नेकपाको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ । कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफुसंग केहि सल्लाह नगरी केन्द्रीय समितिको बैठक एक महिनाका पर सारिएकोप्रति प्रचण्डले […]

२०७७ कार्तिक १२ गते, बुधबार

अमेरिका र भारतबीच बेका सम्झौता : पाकिस्तानद्वारा बिरोध

काठमाडौं । अमेरिका र भारतबीच तेश्रो प्लस टु प्लस मन्त्रीस्तरीय बैठकमा बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट अर्थात बेका सम्झौता भएको छ । सम्झौता अनुसार दुई देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरीय सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ । सम्झौतामा रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट हस्ताक्षर गरेका […]

२०७७ कार्तिक १२ गते, बुधबार

नेकपा दैलेखद्वारा बाढीपिडितलाई राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,दैलेखले जिल्लाको ठाँटीकाँध गाउँपालिका बडा नं ४ गैरेगाउँका टीकाराम कठायत,दानबहादुर कठायत,बलबहादुर नेपाली,लिला नेपाली,कर्णबहादुर कठायत,रणबहादुर शाही र मनबहादुर बि.क , आठबिस नगरपालिका बडा न.१ सात्तलाका केशब नेपाली,कुलबहादुर बि.क,हर्क बि.क,माहादेव खनाल र चुर्कुलो बि.क , चामुन्डा विन्द्रासैनी नगरपालिका बडा नं ७ लयाँटी बिन्द्रासैनीका जगतशाही,मोती शाही,जनक शाही,धिर बहादुर शाही र वडानं ९ का भुपेन्द्र […]

२०७७ कार्तिक ११ गते, मंगलवार

भारतीय सेनाध्यक्ष नरावणे कार्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउने भएका छन । नरावणे राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।नेपाल र भारतका सेनाध्यक्षले एकअर्काको देशका महारथी ग्रहण गर्ने […]

२०७७ कार्तिक ११ गते, मंगलवार

‘प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारे ‘

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् । प्रवक्ता श्रेष्ठले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय […]

२०७७ कार्तिक ९ गते, आईतवार

डा बाबुराम भट्टराई दम्पती कोरोना संक्रमित

काठमाडौं। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफु र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। कार्तिक ७ गते गरेको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन्। उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह […]

२०७७ कार्तिक ८ गते, शनिबार