प्रधानमन्त्रीको दशैं शुभकामनामा लिम्पियाधुराबिनाको नक्शा प्रयोग : कांग्रेसद्वारा आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामनामा दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोधेका छन ।देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित […]
२०७७ कार्तिक ७ गते, शुक्रबार