राष्ट्रिय प्राध्यापक संगठनद्वारा नेपालको भूमी रक्षाका लागि सबैलाई एकजुट हुन् आव्हान
काठमाडाैं, २ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले भारतले नेपालको अवरोध विना नै कालापानी लगायतका क्षेत्रलाई आफ्नो नक्शामा समेटनु, सडक मार्ग निर्माण गर्नु शाषक वर्गका लाचारीका कारणले मात्र संभव भएको ठोकुवा गर्दै हाम्रा वीर पूर्खाहरुको सौर्य वलिदानबाट सिमाँकन भएको नेपालको भूमी रक्षाका लागि भारतीय अतिक्रमणबाट जोगाउन अव तमाम देशभत्त नागरीक, बुद्धिजीवि, प्राज्ञिक, तथा शिक्षक, विद्यार्थी, […]
२०७७ जेष्ठ २ गते, शुक्रबार