संसदको वर्षे अधिवेशन बोलाउने तयारी
काठमाडौं, १८ बैशाख । सरकारले संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू गरेको छ । यसैक्रममा संसद सचिवालयको कोरोना भाइरसको संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने तयारी गरेको छ । सोही अनुरुप हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटासँग छलफल गरेका थिए । […]
२०७७ बैशाख १८ गते, बिहीबार