घाइते याेद्धालाई गिरफ्तार गर्न एम्बुलेन्स प्रयोग !
काठमाडाैं, २८ पुष । नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य इश्वरी पाण्डेलाई एम्बुलेन्समा गएकाे प्रहरी टाेलीले गिरफ्तार गरेको छ । तुलसीपुर ९ शिवपुरबाट अाज बिहान बिरामी बाेक्ने सन्जीवनी एम्बुलेन्समा गएको प्रहरी टाेलीले पाण्डेलाई गिरफ्तार गरेको बताइएको छ । बिरामी बाेक्ने एम्बुलेन्समा प्रहरी जस्तो निकाय राजनीतिक पार्टीका सदस्यलाई गैरजिम्मेवार ढंगले गिरफ्तार गरिएको भन्दै ने.क.पा. दाङले घाेर […]
२०७६ पुष २८ गते, सोमबार