आज गणतन्त्र दिवस
काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस , वि.स. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र […]
२०७५ जेष्ठ १५ गते, मंगलवार