आज भीमदत्त पन्त स्मृति दिवस
काठमाडौ, १७ साउन । आज शहीद भीमदत्त पन्तको ६५ औं स्मृति दिवस , देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते हत्या भएको थियो । ‘जसको जोत उसको पोत’को नारा अघि सारी आन्दोलनको नेतृत्व गरेका पन्तले किसानको पक्षमा संघर्ष गरेका थिए । उनको सम्झनामा आज शहिद भीमदत्त […]
२०७४ श्रावण १७ गते, मंगलवार