राजनीति

राष्ट्रपति भण्डारी स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन आज स्वीट्जरल्याण्ड जाँदै छिन् । संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी जेनेभा जानु हुनेछ । गत साता शुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रको क्रममा वल्र्ड अफ वर्क सम्मेलन हुन लागेको हो । भ्रमण टोलीमा ११ सदस्य […]

२०७४ जेष्ठ ३० गते, मंगलवार

सयौ म्यादी प्रहरीद्धारा राजीनामा

काठमाडौं , २६ जेठ । स्थानीय तह निर्वाचनका लागि भर्ति भएका सयौ म्यादी प्रहरीले राजीनामा दिएका छन । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार आगामी असार १४ गते हुने निर्वाचनका लागि खटियका रुकुमका १ सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएका छन् । उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक […]

२०७४ जेष्ठ २६ गते, शुक्रबार

माकेका केन्द्रीय सदस्य गिरीद्वारा पार्टी परित्याग

काठमाडौं, २५ जेठ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरीले पार्टी परित्याग गरेका छन् । माके र प्रचण्डले नेपाली जनतालाइ धोका दिएको र यो स्थानीय निर्वाचन जनताको नभर्इ सिहदरबारका दलालहरुको नांगो नाच भएकोले पार्टी परित्याग गरी अब वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रियाशील हुने उद्घोष पनि उनले पत्रकार सम्मेलनमा जानकारी […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

प्रधानमन्त्री देउवा पद तथा गोपनियताको सपथ लिंदै

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ लिंदैछन् । आज पौने दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । उनले आज नै पदभार ग्रहण गर्दै सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ । पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार […]

२०७४ जेष्ठ २४ गते, बुधबार

नेपाल–भारत सीमा सुरक्षामा उच्च सतर्कता

काठमाडौ, २३ जेठ । नेपाल–भारत खुला सीमानामा हुने सम्भावित घटनालाई ख्याल गरी सुनसरी प्रहरीले सीमा क्षेत्रको सुरक्षामा उच्च सतर्कता अपनाएको छ । पूर्वी तराईका जिल्लाहरुमा निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि सुनसरीका सीमावर्ती क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । खुला सिमानाको मौकाछोपी अवैध हातहतियारको ओसारपसार गरी निर्वाचनविरोधी गतिविधि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी र […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

देउवा प्रधानमन्त्री बन्दै

काठमाडौ, २३ जेठ । आज बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने न्यायाधीश […]

२०७४ जेष्ठ २२ गते, सोमबार

भरतपुर मतगणनाको रिटमा सनुवाई हुदै

काठमाडौ, २२ जेठ । चितवनको भरतपुर महानगरपालिका –१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने भएको छ । हिजो दर्ता भएको रिटको आज सुनुवाई गर्ने सर्वोच्च अदालतले जनाएको छ । आयोग, भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाई महानगरपालिका […]

२०७४ जेष्ठ २२ गते, सोमबार

एमालेले संसद अवरुद्ध गर्ने

काठमाडौ, २१ जेठ । नेकपा एमालेले व्यवस्थापिका–संसदमा आज हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको छ । एमालेले आजको संसद बैठक अवरुद्ध गर्ने र प्रक्रियामा पनि सहभागी नहुने निर्णय गरेको छ । तर संसद अवरोध गर्ने वा नगर्ने भन्नेमा अन्तिम निर्णय गर्न अहिले बिहान छलफल हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको […]

२०७४ जेष्ठ २१ गते, आईतवार

पुनः मतदान स्वीकार नगर्ने एमालेको उदघोष

काठमाडौं, २० जेठ । नेकपा एमालेले चितवन, भरतपुरको वडा नम्बर–१९ मा पुनः मतदान गराउने निर्णय स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको आज बसेको बैठकले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय ‘संविधानविपरीत’ रहेको ठहर गर्दै उक्त निर्णय अस्वीकार गर्ने निर्णय गरेको हो । यस्तै, एमालेले आइतबार व्यवस्थापिका–संसदमा हुन लागेको प्रधानमन्त्री चयनको तयारीप्रति पनि […]

२०७४ जेष्ठ २० गते, शनिबार