साउनभित्र संविधान नाउने निश्चित
काठमाडौ, २६ साउन । राजनीतिक दलहरूको साउनभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता पूरा नहुने देखिएको छ । साउन मसान्तभित्र नभ्याइने देखिएपछि नेताहरू भदौको दोस्रो सातासम्म संविधान जारी गर्ने तयारीमा छन् । सीमांकनका विषयमा मुलुकभर चर्केको विरोध प्रदर्शनले दलहरु सीमांकनका विषयमा गरेको सहमति पुनःविचार गर्ने तयारी गरेका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन […]
२०७२ श्रावण २६ गते, मंगलवार