प्रभु साह मस्यौदा समितिबाट बाहिरिए
काठमाडौ, २९ साउन । एकीकृत माओवादी सभासद् प्रभु साहले संविधान मस्यौदा समितिबाट राजीनामा दिएका छन । सभासद् साहले विगतका सहमति र सम्झौतालाई मस्यौदा समितिले लत्याएका कारण आज राजीनामा दिएको बताए । मस्यौदा समिति मनोमानी ढंगले अघि बढेको आरोप उनको छ । समिति सभापति कृष्णप्रसाद सिटौलाले एकलौटी गरेको, संवाद समितिमा भएका सहमति पनि उल्टाएको, कार्यदल बनाउँदा […]
२०७२ श्रावण २९ गते, शुक्रबार