जनमत संकलनका नाममा हेलिकोप्टर शयर
काठमाडौं, १ साउन । संविधानको पहिलो मस्यौदामा जनमत संकलन गर्ने नाममा सभासदहरु हेलिकोप्टर शयर गर्दै जिल्लादौडाहामा निस्किएका छन् । अधिकांश सभासद् शुक्रबार हेलिकोप्टर शयर गर्दै जिल्ला गएको संविधानसभा सचिवालयले जनाएको छ । मस्यौदामा समेटिएको विधेयक भने असार २४ गतेदेखि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पुर्याइसकेका छन् । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले […]
२०७२ श्रावण १ गते, शुक्रबार