राजनीति

निरौलाले अतिरंजित गरे : चलाउने

काठमाडौँ , चुरेभावर पार्टीमा संलग्न भनिएका भूमि निरौलाबारे पाँच महिना पहिलेदेखि नै केन्द्रीय कार्यालयमा करोडौंको ठगि गरेको निवेदन परेको र यसबारे आवश्यक छलफलका लागि उनलाई पार्टी कार्यालय बुद्धनगरमा २०७० बैशाख १२ गते बोलाई छलफल भएको थियो। उक्त छलफलपछि पेश भएका निवेदन उपर आवश्यक सहयोग गर्न स्वीकार गरेका निरौलाले त्यस छलफललाई अतिरञ्जित तरिकाले ‘अपहरण’ भनी प्रचार […]

२०७० बैशाख १९ गते, बिहीबार

मे दिवसमा प्रचण्डको ‘प्रकाश ‘उपहार

काठमाडौ, मजदुर दिवस तथा १ सय २४ औं अन्तर्राष्ट्रिय मे दिवसको कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालसँगै विराटनगर गएका छन् । बुद्ध एयरको जहाजबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल , बाबुराम भट्टराई, वर्षमान पुन, रामचन्द्र झा, हिसिला यमीसँगै दाहाल पुत्र प्रकाश विराटनगर गएका थिए । दोस्रो विवाह गरेपछि पार्टीबाट निलम्बित प्रचण्डका छोरा दाहाल केही […]

२०७० बैशाख १९ गते, बिहीबार

अवैधानिक सम्पर्क कार्यालय हटाउन ज्ञापन

काठमाडौं, – नेकपा-माओवादीसहित ३३ दलले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएका छन् ।माओवादी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएका ३३ दलका प्रतिनिधिहरुले लैनचौरस्थित दूतावासमा पुगेर बुझाएको ज्ञापन पत्रमा नेपाल सरकारको अनुमतिबिना विराटनगरमा राखेको सम्पर्क कार्यालय र त्यसद्वारा सञ्चालित गतिविधि बन्द गर्न आग्रह गरिएको छ । ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीसँग […]

२०७० बैशाख १६ गते, सोमबार

‘मजदूर मारा’ संचार गृहमा ताला लाग्ने

काठमाडौ। नेकपा–माओवादीको मजदुर संगठनले पत्रकारको न्युनतम तलव १५ हजार कायम गर्न मागगर्दै संचार गृहमा आन्दोलन सुरु गर्ने भएको छ । संगठनले पत्रकारलाइ १० लाख बराबरको जीवन विमा र दुर्घटना विमाको मागपनि संगै राखेको छ । अखिल नेपाल क्रान्तिकारी, संचार छापाखाना प्रकाशन संघले पत्रकार लगायत संचार माध्यममा कार्यरत मजदुरको न्युनतम तलव १५ हजार पु-याउने माग पूरा […]

२०७० बैशाख १५ गते, आईतवार

प्रचण्डलाई कालो झण्डा

काठमाण्डौं । भारतको भ्रमणमा गएका प्रचण्डले पहिलो दिनबाटै बिरोध खेप्नु परेको छ | भारतको इन्दिरा गान्धी एयरपोटमा प्रचण्डले कालो झण्डाको सामना गर्नु परेको छ | इन्दिरा गान्धी बिमान स्थलमा ओर्लेका प्रचण्डले गाडीमा चढ्न नपाउदै कालो झण्डाको सामना गर्नु परेको हो | प्रबासी नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता मन्च केन्द्रीय उपाध्यक्ष मोति गौतमको नेतृत्वमा अखिल […]

२०७० बैशाख १५ गते, आईतवार

नारायणकाजीको कार्यक्रम बहिष्कार

काठमाडौं , रामेछापको गुन्सी गा.वि.स.मा रहेको श्री सेतीदेवी मा.वि.को स्वर्ण जयन्ती कार्यक्रम मा एकिकृत ने.क.पा.(माओवादी)को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को उपस्थिति हुने भएपछि स्थानिय अभिभावक र जनताले कार्यक्रम नै बहिष्कार गेका छन् ।उनिहरुले कार्यक्रमको मञ्च र स्वागत गेट भत्काई दिएका छन् भने कालो झण्डा समेत देखाएका छन् ।राष्ट्रघाती दलाललाई गाउ पस्न नदिने भन्दै गाउलेले उनलाई बिरोध […]

२०७० बैशाख १४ गते, शनिबार

आज ६५ औँ कम्युनिष्ट स्थापना दिवस

काठमाडौँ, । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६५ औँ वर्ष प्रवेश गरेको छ । कम्युनिष्ट पार्टीले आजको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदैछन् । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।उनले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक […]

२०७० बैशाख ९ गते, सोमबार

लोकतान्त्रिक मोर्चाद्धारा सरकारसमक्ष १३ बुँदे माग पेश

काठमाडौं । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले सरकारसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको छ ।मोर्चाले सरकार समक्ष पेश गरेको १३ बुँदे माग यस प्रकारका छन् – १. निर्वाचन अगावै प्रत्येक गा.वि.स. मा यथाशीघ्र नागरिकता टोली पठाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न बन्चित रहेका/पारिएका सम्पूर्ण नेपालीहरुलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने र […]

२०७० बैशाख ९ गते, सोमबार

चार दलको सरकारलाई गलहत्याउने खेल

काठमाडौँ । वर्तमान संकटको निकास भन्दै चार राजनीतिक दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व लिइदिन अनुनय-विनय गरी राजी गराएका थिए । असारको पहिलो साताभित्रै चुनाव गराउने वातावरण बनाइदिन कुनै कसर बाँकी नराखी दिने बाचा गर्दै उनीहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पेका थिए । तर, जब प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको बागडोर सम्हाले त्यसपछि चार दल […]

२०७० बैशाख ७ गते, शनिबार

कोइराला वैद्य निवासमा

काठमाडौँ, । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज वैद्य निवास गोङ्गबुमा भेटवार्ता भएको छ । भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा सहभागी हुन र संविधानसभाको निर्वाचनमा भाग लिन नेकपा–माओवादीलाई आग्रह गरेंका थिए ।सभापति कोइरालाले गरेंका आग्रहलाई अध्यक्ष वैद्यले अस्वीकार गर्दै चार दलको उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको बताएका थिए […]

२०७० बैशाख ५ गते, बिहीबार