समाज

इन्जिनियरहरु पनि सङ्घर्षतिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीले इन्जिनियरहरुले एमसीसी र भाैतिक निर्माणकाे सही सूचना प्रवाह गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन् । शनिबार बुद्वनगरस्थित नेकपाकाे केन्द्रीय कार्यलयमा भएकाे नेपाल कम्युनिस्ट पार्टीनिकट ‘जनगणतान्त्रिक इन्जिनियर एसाेसियन नेपाल’ काे १५ औँ बैठकलाई सम्बाेधन गर्दै साे कुरा बताएकी हुन् […]

२०८० आश्विन २१ गते, आईतवार

टिकट अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्। पुरानै भाडा कायम गरेर दशैंका लागि अग्रिम टिकट […]

२०८० आश्विन २० गते, शनिबार

टिकापुर नगरपालिका जुवाकाे अखडा !

काठमाडौँ । स्थानीय तहहरू जनतालाई सेवा दिने नजिककाे सरकारी कार्यालय हुन् । तर त्यही कार्यालयमा कार्यरत कर्मचारीले जनताकाे काम राेकेर जुवा खेलिरहेकाे सुन्दा तपाईंलाई कस्तो लाग्ला ? अवश्य आक्राेसित हुनुहुनेछ । कैलालीको टिकापुर नगरपालिमा कार्यरत कर्मचारी र नेपाल प्रहरी जनताकाे काम राेकेर जुवा खेलिरहेकाे अवस्थामा भेटिएका छन् । कर्मचारीहरू संघिय निजामती ऐनकाे विरूद्धमा आन्दोलन गरिरहेकाे‌ […]

२०८० आश्विन २० गते, शनिबार

नेपालगञ्जमा फेरि कर्फ्यु !

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा फेरि कर्फ्यु लगाएको छ। कर्फ्यु बिहान ६ बजेदेखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेकाे सूचनामा भनिएकाे छ। उनका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार […]

२०८० आश्विन १९ गते, शुक्रबार

देउराली सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । देउराली वचत तथा ऋण सहाकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गरेको झण्डै ४ करोड रकम हिनामिना गरेको आरोपमा चौलागाईं पक्राउ परेका हुन् । चौंलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले आज पक्राउ गरेको हो । उनीमाथि बचतकर्ताको रकम हिनामिना गरेको लगायतका उजुरी दर्ता भएपछि पक्राउ गरिएको प्रहरीले […]

२०८० आश्विन १८ गते, बिहीबार

जितिया पर्व सुरु

काठमाडौँ । मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि सो पर्व मनाइने गरिन्छ। ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा […]

२०८० आश्विन १८ गते, बिहीबार

विश्व पशु दिवस मनाइँदै

काठमाडौँ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ। विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ। तिहारमा विशेष गरी पशुको महत्व बढी छ। तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ। अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ।राष्ट्रिय जनावरको […]

२०८० आश्विन १७ गते, बुधबार

बझाङमा भूकम्पवाट एक जनाको मृत्यु, १३५ घर भत्किए

काठमाडौँ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ भने १३५ घर भत्किएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १ सय ३५ संरचनामा क्षति पुगेको र थलारामा ६० घरमा […]

२०८० आश्विन १७ गते, बुधबार

‘महिलामाथिको उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिट पार्टीका स्थायी समिति सदस्य भरत सीले महिला माथिको उत्पीडनको अन्त्य गर्न महिलाहरुले उत्पादनको नेतृत्व गर्नु पर्ने बताएका छन् ।अखिल नेपाल महिला संघ क्रान्तिकारीको उत्तर, मध्य र दक्षिण कर्णाली व्यूरोको संयुक्त बैठकलाई सोमबार वीरेन्द्रनगरमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले महिला उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नु अनिवार्य भएको बताएका हुन् ।उनले […]

२०८० आश्विन १६ गते, मंगलवार

कर्णाली मुक्ति मोर्चा नेपालले उत्पादनमा जोड दिने

काठमाडौँ । कर्णाली मुक्ति मोर्चा नेपालले उत्पादनमा जोड दिने बताएको छ । मोर्चाको सोमबार बसेको तेस्रो बैठकले सो निर्णय गरेको बताइएको छ । बैठकले कर्णाली मुक्ति मोर्चाको प्रदेशभरी सबै जिल्लाहरुमा संगठनको निर्माण गर्ने र आत्मनिर्भरताको लागि समुह दर्ता गरि सामुहिक उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको बताइएको छ ।यस्तै मोर्चाले कर्णालीको अधिकार र समृद्धिका लागि सबैसँग […]

२०८० आश्विन १६ गते, मंगलवार