१०७४ किलो गाँजासहित ४ जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, […]
२०८२ असार १७ गते, मंगलवार