गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २७ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।प्रधान कार्यालयले आज एक सार्वजनिक सूचनामार्फत गैरहाजिर प्रहरी सहायक निरिक्षक, प्रहरी जवान र प्रहरी कार्यालय […]
२०८२ मंसिर ११ गते, बुधबार