नागढुंगा–मलेखु सडक दैनिक पाँच घण्टा बन्द
काठमाडौँ । नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड एकसाताका लागि आंशिक बन्द हुने भएको छ। उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आजदेखि आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ […]
२०८२ मंसिर २५ गते, बुधबार