समाज

विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । आज अक्टोबर ३१ अर्थात् विश्व सहरीकरण दिवस मनाइँदैछ । सन् २०१४ देखि मनाउन सुरु गरिएको यो दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना गरि यो दिवस मनाइन्छ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको जनाउदै त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जानकारी दिएकाे छ ।शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल पश्चिमी […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ।महाशाखाका […]

२०८२ कार्तिक १४ गते, बिहीबार

‘मोन्था’ चक्रवातले २६ जिल्लामा प्रभाव पार्ने : भारी वर्षा र हिमपातको चेतावनी !

काठमाडौँ । बगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर नेपालसम्म पर्ने देखिएको छ। यसले पूर्वी भेगमा सबैभन्दा बढी असर गर्ने देखिएको मौसमविदले बताएका छन्। मोन्था चक्रवातले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो। मंगलबार भारतको आन्ध्र प्रदेशको काकिनाडा नजिक आइपुग्ने अनुमान गरिएको छ। यो चक्रवात ९०–१०० […]

२०८२ कार्तिक १३ गते, बुधबार

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ। ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै […]

२०८२ कार्तिक १३ गते, बुधबार

एनआरएनएद्वारा अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौैं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।मङ्गलवार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई […]

२०८२ कार्तिक १२ गते, मंगलवार

आज वर्षा र हिमपातको सम्भावना : आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ।महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका केही भागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै […]

२०८२ कार्तिक १२ गते, मंगलवार

छठ पर्व समापन

काठमाडौँ । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पर्वको मुख्य दिन हिजो सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो ।मिथिलाञ्चलमा विशेष पर्वको रुपमा मनाईने छठ पछिल्लो समय तराई मधेशका अन्य जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा मनाउन थालिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । […]

२०८२ कार्तिक १२ गते, मंगलवार

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौँ । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई […]

२०८२ कार्तिक ११ गते, सोमबार

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार आज कात्तिक १० र भोलि ११ गते उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल […]

२०८२ कार्तिक ११ गते, सोमबार