जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच जना पक्राउ
काठमाडौँ । प्रहरीले जेनजी प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई पक्राउ गरेको छ। जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का […]
२०८२ मंसिर ३ गते, मंगलवार