आज विवाह पञ्चमी
काठमाडौँ । आज मार्ग शीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले […]
२०८२ मंसिर १० गते, मंगलवार