आज बालाचतुर्दशी
काठमाडौँ । आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी। आज पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन बिहीबार राति भक्तजनले […]
२०८२ मंसिर ४ गते, बुधबार