२२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईदै
काठमाडौं,१८ मंसिर । आज २२ औं अन्तराष्ट्रि«य अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । यसै अवसरमा आज बिहान राष्ट्रिय अपाङग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले संयुक्त रुपमा बसन्तपुरबाट प्रभातफेरी निकाले । -यालीमा विभिन्न संघ संस्थानको सहभागिता रहेको थियो । सन् १९९२ मा संयुक्त राष्ट्रिय संघले डिसेम्बर ३ लाई अपांगता भएकाहरुको […]
२०७० मंसिर १८ गते, मंगलवार