अन्तर्राष्ट्रिय हात्ती दौड सुरु हुदै
काठमाडौं,११ पुस । आजबाट अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुने भएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुराउने उद्देश्यले प्रत्येक वर्ष चितवनको सौराहामा सो प्रतियोगिता हुँदै आएको छ । यो अन्तर्राष्ट्रिय हात्ती दौडको दशौं संस्करण हो ।प्रतियोगितामा २० वटा टिमले भाग लिएको क्षेत्रिय होटेल संघ चितवनले जनाएको छ । सोही अवसरमा छावाबीच फुटबल प्रतियोगिता, गोरु गाडा […]
२०७० पुष ११ गते, बिहीबार