आज नागपञ्चमी

काठमाण्डौ ,२७ साउन। आज श्रावण शुक्ल पञ्चमीअर्थात नागपञ्चमी , हिन्दु धर्मावलम्बीहरू घरको मूलढोकामा नागको फोटो टाँसेर नागको पूजाआजा गरी मनाउँदैछन । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि मा गरिन्छ । नागको पूजा गर्नाले […]
२०७० श्रावण २७ गते, आईतवार