निर्माण व्यवसायी मिश्रद्वारा मजदुरमाथि अमानवीय व्यवहार
काठमाडौँ । महोत्तरीका निर्माण व्यवसायी कृष्ण मिश्रले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । निर्माण व्यवसायी मिश्रले महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, […]
२०७९ चैत्र २९ गते, बुधबार