तीज पर्व मनाइँदै
काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका (तीज)। आज देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो […]
२०८२ भाद्र १० गते, मंगलवार