खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौँ । कैलालीस्थित इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका– ४ का २५ वर्षीय मनोज चौधरी, सोही स्थानका २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी तथा घोडाघोडी नगरपालिका– १२ का २१ वर्षीय विशाल चौधरी भजनी […]
२०८२ असार २८ गते, शनिबार