समाज

जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यलय डुबानमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्चको बानेश्वरस्थित देविस्थानमा रहेको केन्द्रिय कार्यलय डुबानमा परेको छ । जनगतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंहले जानकारी अनुसार धोवी खोलामा आएको बाढी बस्तिमा पस्दा बस्ती पुरै डुवान हुनुका साथै जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यलयमा पनि बाढी पसि पुर्ण रुपमा डुबान भएको छ। उत्त डुवानका कारण जनगणतान्त्रीक सम्पर्क मञ्चको […]

२०७८ भाद्र २२ गते, मंगलवार

पहिरोले बन्द भएको सडक अझै खुलेन !

काठमाडौँ । बझाङ्गको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन । गत यहि भदौ ४ गते गएको पहिरोले गर्दा बु.न.पा ६ र ७ वडामा पर्ने कफलसेरि देखि सानिगाड हाइड्रोपावरको इन्लेट जोड्ने सडक अबरुद्ध भएको थियो । अबिरल बर्षा सङ्गै गएको […]

२०७८ भाद्र २१ गते, सोमबार

काठमाडौं उपत्यकाका सयौ घर डुवानमा !

काठमाडौं। अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका सयौ घर डुवानमा परेका छन भने विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ। बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ। करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई […]

२०७८ भाद्र २१ गते, सोमबार

MCC खारेजीका लागि निर्णायक आन्दोलनमा उत्रन अपिल

काठमाडौँ । MCC खारेजीका लागि संयुक्त संघर्ष समिति,नेपालका संयोजक नारायण शर्माले MCC खारेजीका लागि संयुक्त र सशक्तरुपमा निर्णायक आन्दोलनमा उत्रनसमेत अपिल गरेका छन । संयोजक शर्माले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।यस बिषयमा MCC खारेजीका लागि संयुक्त संघर्ष समिति,नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “यसै हप्ता सम्भवत: […]

२०७८ भाद्र २० गते, आईतवार

भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन र अखिल क्रान्तिकारी मोरङको संयुक्त आयोजनामा भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शनमा नेपाली सीमाक्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरुद्धमा उक्त कार्यक्रम भएको हो ।कार्यक्रममा युवा सङ्गठन नेपालका युवा नेताले भारतीय शासकहरूले नेपालको […]

२०७८ भाद्र २० गते, आईतवार

हाइस दुर्घटना : १ जनाको मृत्यु १० घाइते

काठमाडौं । काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्वरको हाइस (जीप) अर्घाखाँचीको सीतगंगा नगरपालिका वाडनम्वर ३ बरबोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि अन्दाजि २९ वर्षको एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । १० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी […]

२०७८ भाद्र १९ गते, शनिबार

पहिरोमा पुरिएर ६ जनाको मृत्यु

काठमाडौँ । पर्वतमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेलको पहिरोमा परेर मृत्यु भएको हो । कुश्मा नगरपालिका ३ दुर्लुगंकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेलको पनि पहिरोमा परेर मृत्यु भएको छ […]

२०७८ भाद्र १८ गते, शुक्रबार

नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको पाँचकिलो भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा विहानदेखि सडक अवरुद्ध भएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन अवरोध भइरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । […]

२०७८ भाद्र १८ गते, शुक्रबार

काठमाडौंको फोहोर उठाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंको फोहोर उठाउन थालिएको हो । काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिक रुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो खराब भएको कारण देखाउँदै महानगरपालिकाले फोहोर उठाइरहेको थिएन् ।सिसडोलवासीसँग मंगलबार बेलुका […]

२०७८ भाद्र १६ गते, बुधबार

जनपत्रकार सङ्गठन बर्दियाको अध्यक्षमा रमेश प्याकुरेल

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपाल बर्दियाको प्रथम जिल्ला भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १५ सदस्यीय जनपत्रकार सङ्गठन नेपालको बर्दिया जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष पिताम्वर थारु, सचिव दयाराम न्यौपाने, सह–सचिव पदमबहादुर बुढा र कोषाध्यक्ष सुनिता परिवार निर्वाचित भएका छन् । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्वता, मानवाधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका […]

२०७८ भाद्र १६ गते, बुधबार