सिन्धुलीको दुधौलीमा जंगली हात्तीको आतंक
काठमाडौं । कोशी टप्पु बन्य जन्तु आरक्षणबाट आएका जंगली हात्तीले सिन्धुलीको दुधौली क्षेत्रमा आतंक मच्चाउँदा जनजीवन त्रसित बनेको छ । गएराती पनि दुधौली नगरपालिका कुनी गाउँमा एक दर्जन घरमा क्षति पु-याएका छन । यस्तै, केराघारी मास्ने र घरमा राखेको अन्न बालीमा समेत नोक्सानी पुर्याएका छन् । हिजो मात्र हात्तीले माथिल्लो पत्रिंगाका २० घरमा क्षति पुर्याएका […]
२०७८ पुष ५ गते, सोमबार