समाज

आज नागपञ्चमी

काठमाडाैँ । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी , आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरू […]

२०७८ श्रावण २९ गते, शुक्रबार

चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । राती परेको चट्याङमा परी गुल्मीमा दुई जनाको मृत्यु भएको छ । इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिकाकी २८ वर्षीया कमला प्रतेल रहेका छन् । चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना […]

२०७८ श्रावण २८ गते, बिहीबार

जनअधिकार मन्च दार्चुला घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । जनअधिकार मन्च नेपालले जयसिहं धामीको दार्चुला तुईन घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । जनअधिकार मन्चको एक टोलीले भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीलाई बेपत्ता बनाएको घटनास्थल पुगेर उक्त घटनाको निरीक्षण गरि फर्किएको छ । सोही टोलीले आज मध्यान्ह १२ बजे सम्वाद डवली , […]

२०७८ श्रावण २७ गते, बुधबार

दलित मुक्ति मोर्चा काठमाडौँको बैठक सम्पन्न

काठमाडौं । दलित मुक्ति मोर्चा काठमाडौँको प्रथम बैठक नन्दसिंह बिकको अध्यक्षतामा मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका केन्द्रीय सदस्य रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता एवम् काठमाडौँ जिल्ला सेक्रेटरीको बिशिस्ट अतिथिमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको बैठकमा मोर्चाका केन्द्रीय सदस्य एवम् दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वलले बैठकको औचित्य तथा आगामी कार्ययोजनाबारे […]

२०७८ श्रावण २७ गते, बुधबार

नेकपा बर्दियाद्वारा जेलबाट रिहा भएका नेतालाई स्वागत तथा सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य जयबहादुर ठाडामगरलाई स्वागत तथा सम्मान गरेका हुन। जयबहादुर ठाडालाई बर्दिया प्रहरीले हातहतियार तथा खरखजानासम्बन्धी झुट्टा मुद्वा लगाएर गिरफ्तार गरेको थियो । सरकारले नेकपासँग […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा अछामद्वारा स्कुलिङ कार्यक्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको ढकारि गाउपालिका वडा नं. २ मा रहेको समुदायिक भवनमा जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम उद्धघाटन गरियो । स्कुलिङ कार्यक्रम श्रावण २५ देखि ३० गते सम्म पाच दिन चल्ने छ। उद्घाटन कार्यक्रमना जिल्ला सचिब तपेन्द्र तिमिल्सिनाले व्यानर अनावरण र मैन बत्ती बालेर उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा राजवन्दिमा परेका […]

२०७८ श्रावण २५ गते, सोमबार

गुँला पर्व विधिवत् शुरु

काठमाडौँ। नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन्। यस पर्वका अवसरमा जुन नियमले जीवनलाई […]

२०७८ श्रावण २५ गते, सोमबार

जनपत्रकार सङ्गठन चितवनको अध्यक्षमा न्यौपाने

काठमाडौं । जनपत्रकार सङ्गठन चितवनको दोस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा होमनाथ न्यौपाने, उपाध्यक्षमा प्रकाश सिग्देल र सुर्य बराल, सचिवमा सुरज शर्मा, सह–सचिवमा बासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहेका छन् । त्यस्तै सदस्यहरूमा आरती सापकोटा, अर्जुन चौधरी, शुक्रराज आचार्य, समिर मल्ल, जुना पौडेल र स्मृति खतिवडा रहेका […]

२०७८ श्रावण २४ गते, आईतवार

नेकपा दार्चुलाद्वारा धामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जयसिँह धामीको परिवारलाई आर्थिक सहयोग गरेको छ । गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको थियो । उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र […]

२०७८ श्रावण २३ गते, शनिबार

नेकपा दाङद्वारा विपन्न परिवारलाई आवास हस्तान्तरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले दाङ लमही नगरपालिका ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीका विपन्न रुकमान चौधरीलाई आवास हस्तान्तरण गरेका छन । उक्त आवास हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले पार्टी निरन्तर निर्माण, जनसेवा र श्रमदानमा जुटिरहेको बताए […]

२०७८ श्रावण २२ गते, शुक्रबार