सार्वजनिक जग्गा अतिक्रमण रोक्न गएका कर्मचारीमाथि कुटपिट

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमिसमेतलाई सम्पूर्ण प्रमाणसहित किटानी जाहेरी दिँदा पनि […]
२०७७ फाल्गुन २५ गते, मंगलवार