उपत्यकामा केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने !
काठमाडौं । बुधबार उपतयकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको छ । कोरोना भाएरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकाले बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको अतोपतो छैन् ।स्वास्थ्य […]
२०७७ श्रावण २३ गते, शुक्रबार