लकडाउन उल्लंघन गर्ने पक्राउ
काठमाडाैं, १ वैशाख । काठमाडाैं उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले ‘होल्ड’ गरेको छ । आज बिहान ७ बजेसम्ममा काठमाडाैं र ललितपुरबाट चार सय ५४ जना पुरुष र एक सय ६२ महिला गरी ६ सय १६ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य कामका लागि निस्कन नपाइने भएकाले […]
२०७७ बैशाख १ गते, सोमबार