आज विश्वकर्मा पूजा
काठमाडौँ, १ असोज । आज विश्वकर्मा दिवस , आश्विन सङ्क्रान्तिका दिन सम्पूर्ण विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा […]
२०७६ आश्विन १ गते, बुधबार