ने.क. पा. मोरङका इञ्चार्ज प्रज्ज्वल पक्राउ
काठमाडौं, १३ चैत । नेत्रविक्रम चन्द (विप्लव) पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । प्रज्ज्वल माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि […]
२०७५ चैत्र १३ गते, बुधबार