म्याद बुझाउन नसक्ने तामेलदारमाथि कारबाही
काठमाडौ, १ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद बुझाउन नसक्ने सर्वोच्चका तामेलदार शम्भु खत्रीलाई विभागीइ कारबाही गर्ने निर्णय भएको छ। सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेललगायतका सह रजिष्ट्रारहरुको आइतबार बसेको बैठकले तामेलदार खत्रीलाई विभागीय कारबाही गर्ने निर्णय भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो। बैठकले तामेलदार खत्रीलाई म्याद बुझाउन नसकेको कारण स्पष्टीकरण लिएको र स्पष्टीकरणमा चित्त […]
२०७३ कार्तिक १ गते, सोमबार